युहन्ना ७:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ यो सुनेर येसुले तिनीहरूलाई जवाफ दिनुभयो: “म जे सिकाउँछु, त्यो मेरो होइन तर मलाई पठाउनुहुनेको शिक्षा हो।+
१६ यो सुनेर येसुले तिनीहरूलाई जवाफ दिनुभयो: “म जे सिकाउँछु, त्यो मेरो होइन तर मलाई पठाउनुहुनेको शिक्षा हो।+