यसैया ११:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ यहोवाको शक्ति तिनमा बास गर्नेछ।+त्यसैले तिनी बुद्धिमान्+ र समझदार हुनेछन्।तिनी असल सल्लाहकार हुनेछन् र शक्तिशाली+ हुनेछन्।तिनी ज्ञानले भरिपूर्ण हुनेछन् र तिनले यहोवाको भय मान्नेछन्। यसैया ४२:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ४२ हेर! मेरो सेवक,+ जसलाई मैले साथ दिएको छु;मैले रोजेको व्यक्ति,+ जसलाई मैले स्विकारेको छु।+मैले तिनीमाथि आफ्नो पवित्र शक्ति खन्याएको छु।+न्याय के हो भनेर तिनले जातिजातिका मानिसहरूलाई देखाउनेछन्।+ यसैया ६१:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ६१ ब्रह्माण्डका मालिक यहोवाको पवित्र शक्ति ममाथि छ+किनकि नम्रहरूलाई सुसमाचार सुनाउन उहाँले मलाई अभिषेक गर्नुभएको छ।+मन भाँचिएकाहरूलाई मलहमपट्टी गर्न,बन्धनमा परेकाहरूलाई छुटकाराको घोषणा गर्नअनि कैदीहरूको आँखा खोल्न उहाँले मलाई पठाउनुभएको छ।+ मत्ति ३:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ बप्तिस्मा गरेपछि येसु तुरुन्तै पानीमाथि निस्कनुभयो अनि हेर! आकाश खुल्यो+ र युहन्नाले परमेश्वरको पवित्र शक्ति ढुकुरको रूपमा उहाँमाथि ओर्लँदै गरेको देखे।+
२ यहोवाको शक्ति तिनमा बास गर्नेछ।+त्यसैले तिनी बुद्धिमान्+ र समझदार हुनेछन्।तिनी असल सल्लाहकार हुनेछन् र शक्तिशाली+ हुनेछन्।तिनी ज्ञानले भरिपूर्ण हुनेछन् र तिनले यहोवाको भय मान्नेछन्।
४२ हेर! मेरो सेवक,+ जसलाई मैले साथ दिएको छु;मैले रोजेको व्यक्ति,+ जसलाई मैले स्विकारेको छु।+मैले तिनीमाथि आफ्नो पवित्र शक्ति खन्याएको छु।+न्याय के हो भनेर तिनले जातिजातिका मानिसहरूलाई देखाउनेछन्।+
६१ ब्रह्माण्डका मालिक यहोवाको पवित्र शक्ति ममाथि छ+किनकि नम्रहरूलाई सुसमाचार सुनाउन उहाँले मलाई अभिषेक गर्नुभएको छ।+मन भाँचिएकाहरूलाई मलहमपट्टी गर्न,बन्धनमा परेकाहरूलाई छुटकाराको घोषणा गर्नअनि कैदीहरूको आँखा खोल्न उहाँले मलाई पठाउनुभएको छ।+
१६ बप्तिस्मा गरेपछि येसु तुरुन्तै पानीमाथि निस्कनुभयो अनि हेर! आकाश खुल्यो+ र युहन्नाले परमेश्वरको पवित्र शक्ति ढुकुरको रूपमा उहाँमाथि ओर्लँदै गरेको देखे।+