प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रेषित १३:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ उनीहरूले यहोवा* परमेश्‍वरको उपासना गर्दै अनि उपवास बस्दै गरेको बेला पवित्र शक्‍तिले भन्यो: “बर्णाबास र सावललाई+ मैले जुन काम गर्न बोलाएको हुँ,+ त्यसको लागि तिनीहरूलाई मेरो निम्ति अलग पार।”

  • प्रेषित १५:२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ पवित्र शक्‍ति+ र हामीलाई यी आवश्‍यक कुराहरूबाहेक अरू थप बोझ तपाईँहरूलाई नबोकाउन उचित लाग्यो:

  • प्रेषित १६:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ त्यसपछि तिनीहरू फ्रिजिया र गलातियाको इलाका हुँदै गए+ किनकि पवित्र शक्‍तिले तिनीहरूलाई एसिया प्रान्तमा परमेश्‍वरको वचन प्रचार गर्न निषेध गरेको थियो।

  • प्रेषित २०:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ मलाई यति मात्र थाह छ, कैद र सङ्‌कष्टले मेरो बाटो ढुकिरहेको छ भनेर पवित्र शक्‍तिले सहरैपिच्छे मलाई बारम्बार चेतावनी दिने गर्छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने