प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रेषित ९:१५, १६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ तर प्रभुले तिनलाई भन्‍नुभयो: “जाऊ! किनकि यी मानिस जातिजातिका मानिसहरूलाई,+ राजाहरूलाई+ अनि इस्राएलका सन्तानलाई मेरो नामको साक्षी दिन मैले रोजेको पात्र हुन्‌।+ १६ मेरो नामको खातिर तिनले कत्ति धेरै दुःख भोग्नुपर्नेछ, त्यो म तिनलाई राम्ररी देखाउनेछु।”+

  • प्रेषित २१:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ त्यहाँ हामीले चेलाहरूलाई खोज्यौँ अनि तिनीहरूलाई भेट्टाएपछि सात दिन त्यहीँ बस्यौँ। तर पवित्र शक्‍तिको मदत पाएर ती चेलाहरूले पावललाई यरुसलेममा पाइला नटेक्नू भनी बारम्बार भने।+

  • प्रेषित २१:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ अनि हामीकहाँ आएर उनले पावलको पटुका लिए। त्यसपछि आफ्नो हातखुट्टा त्यसले बाँधेर यसो भने: “पवित्र शक्‍ति यसो भन्छ, ‘यो पटुका जसको हो, उसलाई यरुसलेममा यहुदीहरूले यसरी नै बाँध्नेछन्‌ र अन्यजातिका मानिसहरूको हातमा सुम्पिदिनेछन्‌।’”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने