प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • रोमी २:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ किनकि व्यवस्था सुन्‍नेहरू होइन तर व्यवस्था पालन गर्नेहरू परमेश्‍वरसामु असल ठहरिनेछन्‌।+

  • १ कोरिन्थी १२:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ किनकि चाहे यहुदी हौँ वा ग्रीक, दास हौँ वा स्वतन्त्र, हामी सबैको एउटै पवित्र शक्‍तिद्वारा एउटै शरीरमा बप्तिस्मा भयो र हामी सबैले एउटै पवित्र शक्‍ति पायौँ।

  • गलाती ३:२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ यसैले तिमीहरू न यहुदी न ग्रीक,+ न दास न स्वतन्त्र मानिस,+ न पुरुष न स्त्री नै हौ+ किनकि तिमीहरू सबै ख्रिष्ट येसुमा एक हौ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने