प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति १०:५, ६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ यी १२ जनालाई येसुले यस्तो निर्देशन दिएर पठाउनुभयो:+ “अन्यजातिहरूको इलाकामा नजाओ र सामरियालीहरूको कुनै पनि सहरमा नपस+ ६ बरु इस्राएलका ती मानिसहरूकहाँ मात्र जाओ, जो हराएका भेडाहरूजस्ता छन्‌।+

  • प्रेषित ३:२५, २६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ तपाईँहरू भविष्यवक्‍ताहरूका र तपाईँहरूका पुर्खाहरूसित परमेश्‍वरले गर्नुभएको त्यस करारका+ सन्तान हुनुहुन्छ, जुन करार गर्दा उहाँले अब्राहामलाई यसो भन्‍नुभएको थियो, ‘तिम्रै सन्तानमार्फत पृथ्वीका सबै परिवारले आशिष्‌ पाउनेछन्‌।’+ २६ तपाईँहरूलाई आ-आफ्ना दुष्ट कामहरूबाट फर्काएर आशिष्‌ दिन सकियोस्‌ भनी परमेश्‍वरले आफ्नो सेवकलाई ब्युँताउनुभएपछि उहाँलाई सबैभन्दा पहिला तपाईँहरूकहाँ पठाउनुभयो।”+

  • रोमी १:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ सुसमाचार सुनाउन म सर्माउदिनँ+ किनकि वास्तवमा यो विश्‍वास गर्नेहरूजति सबैलाई,+ पहिला यहुदीहरूलाई+ अनि त्यसपछि ग्रीकहरूलाई उद्धार गर्ने परमेश्‍वरको शक्‍तिशाली माध्यम हो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने