प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रेषित २३:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ उज्यालो भएपछि यहुदीहरूले पावलविरुद्ध षड्‌यन्त्र रचे र तिनलाई नमारेसम्म केही खानपिन नगर्ने कसम खाए।

  • प्रेषित २३:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ तिनीहरूले यसरी ढुकेर बस्ने योजना बनाएका छन्‌ भनेर पावलको भान्जाले सुने। त्यसैले सेनाको छाउनीभित्र पसेर उनले पावललाई खबर गरे।

  • २ कोरिन्थी ११:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ के तिनीहरू ख्रिष्टका सेवक हुन्‌? बौलाहा मानिसले झैँ म चिच्याएर भन्छु, म झनै हुँ: मैले तिनीहरूले भन्दा धेरै परिश्रम गरेको छु,+ म धेरै पटक झ्यालखानामा थुनिएको छु,+ मैले अनगिन्ती कुटाइ खाएको छु र थुप्रै पटक मृत्युको मुखमा परेको छु।+

  • २ कोरिन्थी ११:२६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ बारम्बार यात्राको खतरामा, नदीहरूको खतरामा, डाँकुहरूको खतरामा, आफ्नै जातिको खतरामा,+ अन्यजातिको खतरामा,+ सहरको खतरामा,+ निर्जनभूमिको खतरामा, समुद्रको खतरामा, झूटा भाइहरूबीचको खतरामा म परेको छु।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने