-
१ पत्रुस २:२०, २१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० किनकि तिमीहरूले पाप गरेकोले तिमीहरू पिटियौ अनि तिमीहरूले सह्यौ भने के नै ठूलो कुरा भयो र?+ तर तिमीहरूले असल काम गरेकोले दुःख पायौ अनि तिमीहरूले सह्यौ भने त्यो पो परमेश्वरको नजरमा राम्रो कुरा हो।+
२१ भनौँ भने यसैको निम्ति तिमीहरू बोलाइएका हौ किनभने ख्रिष्टले पनि तिमीहरूका निम्ति दुःख भोग्नुभयो+ र तिमीहरूले राम्ररी उहाँको पाइला पछ्याओ भनेर एउटा उदाहरण तिमीहरूका निम्ति छोड्नुभयो।+
-