प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ४२:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४२ हेर! मेरो सेवक,+ जसलाई मैले साथ दिएको छु;

      मैले रोजेको व्यक्‍ति,+ जसलाई मैले स्विकारेको छु।+

      मैले तिनीमाथि आफ्नो पवित्र शक्‍ति खन्याएको छु।+

      न्याय के हो भनेर तिनले जातिजातिका मानिसहरूलाई देखाउनेछन्‌।+

  • यसैया ६१:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६१ ब्रह्‍माण्डका मालिक यहोवाको पवित्र शक्‍ति ममाथि छ+

      किनकि नम्रहरूलाई सुसमाचार सुनाउन उहाँले मलाई अभिषेक गर्नुभएको छ।+

      मन भाँचिएकाहरूलाई मलहमपट्टी गर्न,

      बन्धनमा परेकाहरूलाई छुटकाराको घोषणा गर्न

      अनि कैदीहरूको आँखा खोल्न उहाँले मलाई पठाउनुभएको छ।+

  • फिलिप्पी २:५-७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ ख्रिष्ट येसुमा भएको यस्तो मनोभाव तिमीहरूले पनि राख:+ ६ परमेश्‍वरको प्रतिरूपमा भएर पनि+ उहाँले अख्तियार हडप्ने अर्थात्‌ परमेश्‍वरको बराबरीमा पुग्ने सोचाइ कहिल्यै राख्नुभएन।+ ७ बरु उहाँले आफूलाई रित्याउनुभयो अनि दासजस्तो भएर+ मानिसको रूपमा जन्मनुभयो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने