३० तर उहाँले गर्दा नै तिमीहरू ख्रिष्ट येसुसित एक भएका छौ। येसुले परमेश्वरको बुद्धि प्रकट गर्नुहुन्छ। येसुद्वारा नै मानिसहरू धर्मी+ र पवित्र ठहरिन सक्छन्+ अनि उहाँले तिर्नुभएको फिरौतीद्वारा तिनीहरू मुक्त हुन सक्छन्+
९ परमेश्वर विश्वासयोग्य र न्यायी हुनुहुन्छ। त्यसैले यदि हामीले आफ्ना पापहरू स्विकाऱ्यौँ भने उहाँले हाम्रा पापहरू क्षमा गर्नुहुन्छ र सबै दुष्ट कामबाट हामीलाई शुद्ध पार्नुहुन्छ।+