भजन ३२:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ आखिरमा मैले आफ्नो पाप तपाईँसामु स्विकारेँ;मैले आफ्नो गल्ती लुकाइनँ।+मैले भनेँ: “म आफ्ना अपराधहरू यहोवासामु स्विकार्छु।”+अनि तपाईँले मेरो गल्ती, मेरो पाप क्षमा गर्नुभयो।+ (सेला) हितोपदेश २८:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ आफ्नो गल्ती* लुकाउने मानिस सफल हुँदैन+ तर गल्ती स्विकार्ने र त्यसलाई त्याग्ने मानिसले निगाह पाउँछ।+ याकुब ५:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ त्यसकारण एकअर्कासामु आफ्ना पापहरू खुलमखुला स्विकार+ अनि एकअर्काका लागि प्रार्थना गर ताकि तिमीहरू निको होओ। धर्मी मानिसको उत्कट बिन्तीले ठूलो काम गर्छ।+
५ आखिरमा मैले आफ्नो पाप तपाईँसामु स्विकारेँ;मैले आफ्नो गल्ती लुकाइनँ।+मैले भनेँ: “म आफ्ना अपराधहरू यहोवासामु स्विकार्छु।”+अनि तपाईँले मेरो गल्ती, मेरो पाप क्षमा गर्नुभयो।+ (सेला)
१३ आफ्नो गल्ती* लुकाउने मानिस सफल हुँदैन+ तर गल्ती स्विकार्ने र त्यसलाई त्याग्ने मानिसले निगाह पाउँछ।+
१६ त्यसकारण एकअर्कासामु आफ्ना पापहरू खुलमखुला स्विकार+ अनि एकअर्काका लागि प्रार्थना गर ताकि तिमीहरू निको होओ। धर्मी मानिसको उत्कट बिन्तीले ठूलो काम गर्छ।+