यसैया ५४:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ “तिम्रो महान् रचनाकार+ नै तिम्रा पति* हुनुहुन्छ;+उहाँको नाम सेनाहरूका यहोवा हो;इस्राएलका पवित्र परमेश्वरले नै तिमीलाई छुटाएर ल्याउनुभएको हो।+उहाँ नै सारा पृथ्वीका परमेश्वर हुनुहुन्छ भनेर सबैले चिन्नेछन्।+ रोमी १०:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ यहुदी र ग्रीकबीच कुनै भिन्नता छैन+ किनकि सबैका प्रभु एकै जना हुनुहुन्छ, जसले उहाँलाई पुकार्नेहरूजति सबैलाई प्रशस्त* आशिष् दिनुहुन्छ। गलाती ३:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ यसको उद्देश्य यही थियो कि अन्यजातिले ख्रिष्ट येसुद्वारा अब्राहामको आशिष् पाऊन्+ अनि हामीले आफ्नो विश्वासद्वारा प्रतिज्ञा गरिएको पवित्र शक्ति+ पाउन सकौँ।
५ “तिम्रो महान् रचनाकार+ नै तिम्रा पति* हुनुहुन्छ;+उहाँको नाम सेनाहरूका यहोवा हो;इस्राएलका पवित्र परमेश्वरले नै तिमीलाई छुटाएर ल्याउनुभएको हो।+उहाँ नै सारा पृथ्वीका परमेश्वर हुनुहुन्छ भनेर सबैले चिन्नेछन्।+
१२ यहुदी र ग्रीकबीच कुनै भिन्नता छैन+ किनकि सबैका प्रभु एकै जना हुनुहुन्छ, जसले उहाँलाई पुकार्नेहरूजति सबैलाई प्रशस्त* आशिष् दिनुहुन्छ।
१४ यसको उद्देश्य यही थियो कि अन्यजातिले ख्रिष्ट येसुद्वारा अब्राहामको आशिष् पाऊन्+ अनि हामीले आफ्नो विश्वासद्वारा प्रतिज्ञा गरिएको पवित्र शक्ति+ पाउन सकौँ।