जकरिया १४:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ अनि यहोवा परमेश्वर सारा पृथ्वीका महाराजा हुनुहुनेछ।+ त्यस दिन यहोवा परमेश्वरको मात्रै उपासना गरिनेछ+ र उहाँकै मात्र नाम लिइनेछ।+ रोमी ३:२९ पवित्र बाइबल नयाँ संसार अनुवाद २९ अथवा के उहाँ यहुदीहरूका मात्र परमेश्वर हुनुहुन्छ?+ के उहाँ अन्यजातिका मानिसहरूका पनि परमेश्वर हुनुहुन्न र?+ हो, उहाँ अन्यजातिका मानिसहरूका पनि परमेश्वर हुनुहुन्छ।+
९ अनि यहोवा परमेश्वर सारा पृथ्वीका महाराजा हुनुहुनेछ।+ त्यस दिन यहोवा परमेश्वरको मात्रै उपासना गरिनेछ+ र उहाँकै मात्र नाम लिइनेछ।+
२९ अथवा के उहाँ यहुदीहरूका मात्र परमेश्वर हुनुहुन्छ?+ के उहाँ अन्यजातिका मानिसहरूका पनि परमेश्वर हुनुहुन्न र?+ हो, उहाँ अन्यजातिका मानिसहरूका पनि परमेश्वर हुनुहुन्छ।+