प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति १०:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ तिमीहरू मेरा चेला भएकाले सबै मानिसले तिमीहरूलाई घृणा गर्नेछन्‌।+ तर जसले अन्तसम्म सहन्छ, उसले उद्धार पाउनेछ।+

  • फिलिप्पी ३:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ ख्रिष्ट येसुमार्फत परमेश्‍वरबाट पाएको माथिको बोलावटको+ पुरस्कार पाउने लक्ष्यसम्म पुग्न भरमग्दुर कोसिस गरिरहेको छु।+

  • २ तिमोथि ४:७, ८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ मैले उत्तम लडन्त लडेको छु,+ मैले दौड पूरा गरेको छु,+ मैले विश्‍वासलाई थामिराखेको छु। ८ धार्मिकताको* मुकुट मेरो लागि अहिल्यैदेखि साँचेर राखिएको छ।+ असल न्यायाधीश प्रभुले+ न्यायको दिनमा इनामस्वरूप मलाई त्यो मुकुट दिनुहुनेछ,+ मलाई मात्र होइन तर उहाँको प्रकटीकरणको तीव्र प्रतीक्षा गर्नेहरू सबैलाई।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने