प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गलाती २:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ मलाई यरुसलेम जानू भनी प्रकट गरिएकोले म त्यहाँ गएँ अनि आफूले अन्यजातिका मानिसहरूलाई प्रचार गर्दै गरेको सुसमाचारबारे बताएँ। तर मैले त्यसबारे त्यहाँका गण्यमान्य पुरुषहरूसित मात्र कुरा गरेँ किनकि मैले जुन दौडधूप गरिरहेको थिएँ वा गरेको थिएँ, त्यो बेकार थिएन भनेर म पक्का गर्न चाहन्थेँ।

  • फिलिप्पी २:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ साथै जीवनको वचनलाई बलियोसित पक्रिराख।+ तब म व्यर्थमा दगुरिनँ र मैले व्यर्थमा परिश्रम गरिनँ भन्‍ने जानेर ख्रिष्टको दिनमा म रमाउन सक्नेछु।

  • हिब्रू १२:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ त्यसैले हाम्रो वरपर साक्षीहरूको यति बाक्लो बादल भएकोले आओ, हामी पनि हरकिसिमका बोझ र हामीलाई सजिलै अल्झाउने पापलाई पन्छ्याएर*+ हाम्रो अगाडि राखिएको दौड धैर्य गरेर दौडौँ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने