प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • हितोपदेश २८:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ त्यो मानिस आनन्दित हो, जो सधैँ सचेत रहन्छ*

      तर जसले हृदय कठोर बनाउँछ, ऊ आपत्‌मा पर्छ।+

  • लुका २२:३३, ३४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३३ तब तिनले उहाँलाई भने: “प्रभु, म तपाईँसँगै झ्यालखानामा जान अनि मर्नसमेत तयार छु।”+ ३४ तर उहाँले भन्‍नुभयो: “पत्रुस, म तिमीलाई भन्छु, तिमीले मलाई चिन्‍न तीन पटक इन्कार नगरेसम्म आज भाले बास्नेछैन।”+

  • गलाती ६:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ भाइहरू हो, यदि कोही मानिसले अनजानमा कुनै गलत कदम चाल्यो भने तिमीहरू जो आध्यात्मिक रूपमा परिपक्व छौ, कोमलताको भावले+ यस्तो मानिसलाई सच्याउने कोसिस गर। तर तिमीहरू आफू पनि परीक्षामा नपर्न+ होसियार होओ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने