२ कोरिन्थी १३:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ किनकि वास्तवमा उहाँ कमजोर हालतमा खम्बामा मारिनुभयो तर परमेश्वरको शक्तिले गर्दा उहाँ जीवित हुनुहुन्छ।+ हो, हामी पनि उहाँजस्तै कमजोर छौँ तर तिमीहरूमाझ काम गर्ने परमेश्वरको त्यही शक्तिले+ गर्दा हामी उहाँसँगै जिउनेछौँ।+
४ किनकि वास्तवमा उहाँ कमजोर हालतमा खम्बामा मारिनुभयो तर परमेश्वरको शक्तिले गर्दा उहाँ जीवित हुनुहुन्छ।+ हो, हामी पनि उहाँजस्तै कमजोर छौँ तर तिमीहरूमाझ काम गर्ने परमेश्वरको त्यही शक्तिले+ गर्दा हामी उहाँसँगै जिउनेछौँ।+