८ भोलिपल्ट आफ्नो यात्रा जारी राख्दै हामी सिजरिया पुग्यौँ र त्यहाँ फिलिप नाम गरेका प्रचारकको घरमा गयौँ र त्यहीँ बस्यौँ। यरुसलेममा प्रेषितहरूले चुनेका सात जना पुरुषमध्ये+ फिलिप पनि थिए। ९ तिनको चार जना अविवाहित* छोरी थिए अनि तिनीहरूले भविष्यवाणी गर्थे।+