लुका २२:२० पवित्र बाइबल नयाँ संसार अनुवाद २० साँझको खाना खाइसकेपछि उहाँले कचौरा पनि लिएर त्यसै गर्नुभयो र भन्नुभयो: “यो कचौरा त्यो नयाँ करारको+ प्रतीक हो, जो तिमीहरूका लागि बगाइने मेरो रगतको+ आधारमा+ बाँधिनेछ। १ तिमोथि २:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ किनकि परमेश्वर एक जना हुनुहुन्छ+ अनि परमेश्वर र मानिसहरूबीचको+ मध्यस्थकर्ता पनि एकै जना हुनुहुन्छ,+ जो मानिस अर्थात् ख्रिष्ट येसु हुनुहुन्छ।+ हिब्रू १२:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ तर तिमीहरू सियोन डाँडानजिक,+ जीवित परमेश्वरको सहर, स्वर्गको यरुसलेमनजिक,+ लाखौँलाख स्वर्गदूतको हिब्रू १२:२४ पवित्र बाइबल नयाँ संसार अनुवाद २४ अनि नयाँ करारका+ मध्यस्थकर्ता येसुनजिक+ र उहाँले छर्किनुभएको त्यस रगतनजिक पुगेका छौ, जुन रगत हाबिलको रगतभन्दा उत्तम तरिकामा बोल्छ।+
२० साँझको खाना खाइसकेपछि उहाँले कचौरा पनि लिएर त्यसै गर्नुभयो र भन्नुभयो: “यो कचौरा त्यो नयाँ करारको+ प्रतीक हो, जो तिमीहरूका लागि बगाइने मेरो रगतको+ आधारमा+ बाँधिनेछ।
५ किनकि परमेश्वर एक जना हुनुहुन्छ+ अनि परमेश्वर र मानिसहरूबीचको+ मध्यस्थकर्ता पनि एकै जना हुनुहुन्छ,+ जो मानिस अर्थात् ख्रिष्ट येसु हुनुहुन्छ।+
२४ अनि नयाँ करारका+ मध्यस्थकर्ता येसुनजिक+ र उहाँले छर्किनुभएको त्यस रगतनजिक पुगेका छौ, जुन रगत हाबिलको रगतभन्दा उत्तम तरिकामा बोल्छ।+