३ उहाँ जैतुन डाँडामा बसिरहनुभएको बेला उहाँकहाँ सुटुक्क आएर चेलाहरूले सोधे: “हामीलाई भन्नुहोस्, यी कुराहरू कहिले हुनेछन् अनि तपाईँको उपस्थिति*+ र यस युगको आखिरी समयको* चिन्ह के हुनेछ?”+
१६ किनभने प्रभु स्वयम् प्रधान-स्वर्गदूतको+ ठूलो स्वरसहित अनि परमेश्वरको बिगुलको साथमा स्वर्गबाट ओर्लनुहुनेछ र ख्रिष्टको चेलाको रूपमा मर्नेहरू पहिला ब्युँतनेछन्।+