रोमी ८:३६ पवित्र बाइबल नयाँ संसार अनुवाद ३६ जस्तो लेखिएको छ: “तपाईँको खातिर हामी दिनभरि मृत्युको मुखमा पर्छौँ, हामी काट्न लागिएका भेडाहरूझैँ भएका छौँ।”+ १ कोरिन्थी १५:३२ पवित्र बाइबल नयाँ संसार अनुवाद ३२ यदि अरू मानिसले जस्तै* मैले पनि एफिससमा जङ्गली जनावरहरूसित लडेको भए+ मलाई के फाइदा हुन्थ्यो र? यदि मरेकाहरू ब्युँताइनेछैनन् भने “आओ, खाऔँ र पिऔँ किनकि भोलि त हामी मरिहाल्छौँ पो।”+ २ कोरिन्थी ६:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ बरु हरतरहले आफूलाई परमेश्वरका सेवकहरूको रूपमा सिफारिस गर्छौँ:+ धेरै कुरामा सहनशील भएर, सङ्कष्ट भोगेर, खाँचोमा पर्दा सहेर, कठिनाइ सहेर,+ २ कोरिन्थी ६:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ अपरिचित ठानिन्छौँ तैपनि चिरपरिचित छौँ, मर्नै लागेका* ठानिन्छौँ तैपनि हेर, हामी जिउँदा छौँ,+ सजाय* पाएका ठानिन्छौँ तैपनि मृत्युको हातमा सुम्पिइएका छैनौँ,+
३६ जस्तो लेखिएको छ: “तपाईँको खातिर हामी दिनभरि मृत्युको मुखमा पर्छौँ, हामी काट्न लागिएका भेडाहरूझैँ भएका छौँ।”+
३२ यदि अरू मानिसले जस्तै* मैले पनि एफिससमा जङ्गली जनावरहरूसित लडेको भए+ मलाई के फाइदा हुन्थ्यो र? यदि मरेकाहरू ब्युँताइनेछैनन् भने “आओ, खाऔँ र पिऔँ किनकि भोलि त हामी मरिहाल्छौँ पो।”+
४ बरु हरतरहले आफूलाई परमेश्वरका सेवकहरूको रूपमा सिफारिस गर्छौँ:+ धेरै कुरामा सहनशील भएर, सङ्कष्ट भोगेर, खाँचोमा पर्दा सहेर, कठिनाइ सहेर,+
९ अपरिचित ठानिन्छौँ तैपनि चिरपरिचित छौँ, मर्नै लागेका* ठानिन्छौँ तैपनि हेर, हामी जिउँदा छौँ,+ सजाय* पाएका ठानिन्छौँ तैपनि मृत्युको हातमा सुम्पिइएका छैनौँ,+