प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • हिब्रू १२:२२-२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ तर तिमीहरू सियोन डाँडानजिक,+ जीवित परमेश्‍वरको सहर, स्वर्गको यरुसलेमनजिक,+ लाखौँलाख स्वर्गदूतको २३ सभानजिक+ अनि स्वर्गमा नाम लेखिएका पहिला सन्तानहरूको मण्डलीनजिक पुगेका छौ। अनि परमेश्‍वरसामु पुगेका छौ, जो सबैका न्यायकर्ता हुनुहुन्छ+ र उहाँको पवित्र शक्‍तिको डोऱ्‍याइअनुरूप जीवन बिताउने+ ती धर्मी मानिसहरूनजिक पुगेका छौ, जो पूर्ण बनाइएका छन्‌।+ २४ अनि नयाँ करारका+ मध्यस्थकर्ता येसुनजिक+ र उहाँले छर्किनुभएको त्यस रगतनजिक पुगेका छौ, जुन रगत हाबिलको रगतभन्दा उत्तम तरिकामा बोल्छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने