उत्पत्ति १८:२५ पवित्र बाइबल नयाँ संसार अनुवाद २५ तपाईँले पक्कै पनि धर्मी र दुष्ट दुवैसित एउटै व्यवहार गर्नुहुन्न+ अनि धर्मी मानिसलाई दुष्टसँगसँगै नाश गर्नुहुन्न। अहँ! तपाईँबाट यस्तो कहिल्यै हुन सक्दैन!+ सारा पृथ्वीका न्यायकर्ताले के न्याय गर्नुहुन्न होला र?”+ भजन ९४:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ हे पृथ्वीका न्यायकर्ता, जाग्नुहोस्।+अहङ्कारीहरूलाई तिनीहरूले पाउनुपर्ने सजाय दिनुहोस्।+ यसैया ३३:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ किनकि यहोवा हाम्रा न्यायकर्ता हुनुहुन्छ,+यहोवा हाम्रा कानुनदाता हुनुहुन्छ,+यहोवा हाम्रा राजा हुनुहुन्छ;+हामीलाई बचाउने उहाँ नै हुनुहुन्छ।+
२५ तपाईँले पक्कै पनि धर्मी र दुष्ट दुवैसित एउटै व्यवहार गर्नुहुन्न+ अनि धर्मी मानिसलाई दुष्टसँगसँगै नाश गर्नुहुन्न। अहँ! तपाईँबाट यस्तो कहिल्यै हुन सक्दैन!+ सारा पृथ्वीका न्यायकर्ताले के न्याय गर्नुहुन्न होला र?”+
२२ किनकि यहोवा हाम्रा न्यायकर्ता हुनुहुन्छ,+यहोवा हाम्रा कानुनदाता हुनुहुन्छ,+यहोवा हाम्रा राजा हुनुहुन्छ;+हामीलाई बचाउने उहाँ नै हुनुहुन्छ।+