रोमी ५:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ तर हामी पापी छँदै ख्रिष्ट हाम्रो निम्ति मर्नुभयो र यसरी परमेश्वरले हामीप्रतिको आफ्नो प्रेम प्रकट गर्नुभयो।+ १ युहन्ना ४:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ हाम्रो सन्दर्भमा परमेश्वरको प्रेम यसरी प्रकट भएको छ कि परमेश्वरले आफ्नो एक मात्र छोरा+ संसारमा पठाउनुभयो ताकि उहाँद्वारा हामीले जीवन पाउन सकौँ।+ १ युहन्ना ४:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ हामी प्रेम गर्छौँ किनकि पहिला उहाँले हामीलाई प्रेम गर्नुभयो।+
८ तर हामी पापी छँदै ख्रिष्ट हाम्रो निम्ति मर्नुभयो र यसरी परमेश्वरले हामीप्रतिको आफ्नो प्रेम प्रकट गर्नुभयो।+
९ हाम्रो सन्दर्भमा परमेश्वरको प्रेम यसरी प्रकट भएको छ कि परमेश्वरले आफ्नो एक मात्र छोरा+ संसारमा पठाउनुभयो ताकि उहाँद्वारा हामीले जीवन पाउन सकौँ।+