युहन्ना ३:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ “किनकि परमेश्वरले संसारलाई यत्ति धेरै प्रेम गर्नुभयो कि उहाँले आफ्नो एक मात्र छोरा दिनुभयो+ ताकि ऊमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर उसले अनन्त जीवन पाओस्।+ रोमी ५:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ तर हामी पापी छँदै ख्रिष्ट हाम्रो निम्ति मर्नुभयो र यसरी परमेश्वरले हामीप्रतिको आफ्नो प्रेम प्रकट गर्नुभयो।+ रोमी ८:३२ पवित्र बाइबल नयाँ संसार अनुवाद ३२ जसले आफ्नो छोरालाई समेत हामी सबैको निम्ति दिनुभयो,+ के उहाँले हामीमाथि दया गरेर आफ्नो छोराका साथै बाँकी अरू सबै कुरा पनि दिनुहुनेछैन र? १ युहन्ना ५:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ अनि त्यो साक्षी यही हो कि परमेश्वरले हामीलाई अनन्त जीवन दिनुभयो+ र यो जीवन हामी उहाँको छोराद्वारा पाउँछौँ।+
१६ “किनकि परमेश्वरले संसारलाई यत्ति धेरै प्रेम गर्नुभयो कि उहाँले आफ्नो एक मात्र छोरा दिनुभयो+ ताकि ऊमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर उसले अनन्त जीवन पाओस्।+
८ तर हामी पापी छँदै ख्रिष्ट हाम्रो निम्ति मर्नुभयो र यसरी परमेश्वरले हामीप्रतिको आफ्नो प्रेम प्रकट गर्नुभयो।+
३२ जसले आफ्नो छोरालाई समेत हामी सबैको निम्ति दिनुभयो,+ के उहाँले हामीमाथि दया गरेर आफ्नो छोराका साथै बाँकी अरू सबै कुरा पनि दिनुहुनेछैन र?
११ अनि त्यो साक्षी यही हो कि परमेश्वरले हामीलाई अनन्त जीवन दिनुभयो+ र यो जीवन हामी उहाँको छोराद्वारा पाउँछौँ।+