९ किनकि मलाई लाग्छ, परमेश्वरले हामी प्रेषितहरूलाई मृत्युदण्ड पाएका मानिसहरूलाई झैँ रङ्गशालामा सबैभन्दा अन्तमा प्रदर्शन गर्न राख्नुभएको छ।+ किनकि हामी यो संसारका लागि, स्वर्गदूतहरूका लागि अनि मानिसहरूका लागि तमासा भएका छौँ।+
२१ भनौँ भने यसैको निम्ति तिमीहरू बोलाइएका हौ किनभने ख्रिष्टले पनि तिमीहरूका निम्ति दुःख भोग्नुभयो+ र तिमीहरूले राम्ररी उहाँको पाइला पछ्याओ भनेर एउटा उदाहरण तिमीहरूका निम्ति छोड्नुभयो।+