१५ त्यसैले उहाँ नयाँ करारको मध्यस्थकर्ता हुनुहुन्छ।+ बोलावट पाएकाहरूलाई अनन्त उत्तराधिकारको+ प्रतिज्ञा गर्न सकियोस् भनेर उहाँ मध्यस्थकर्ता हुनुभयो। यी सब उहाँको मृत्युद्वारा सम्भव भएको हो अनि पहिलेको करार अस्तित्वमा छँदा गरिएका अपराधहरूबाट तिनीहरूलाई मुक्त गर्न उहाँकै मृत्युद्वारा फिरौती तिरियो।+