रोमी १२:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ सम्भव भएसम्म सबै मानिससँग शान्तिपूर्वक बस्न तिमीहरू सक्दो कोसिस गर।+ याकुब ३:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ यसबाहेक जसले शान्ति कायम गर्छ, उसको लागि शान्तिपूर्ण अवस्थामा+ धार्मिकताको* फल+ रोपिन्छ।*