प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • युहन्‍ना ३:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ “किनकि परमेश्‍वरले संसारलाई यत्ति धेरै प्रेम गर्नुभयो कि उहाँले आफ्नो एक मात्र छोरा दिनुभयो+ ताकि ऊमाथि विश्‍वास गर्ने कोही पनि नाश नहोस्‌ तर उसले अनन्त जीवन पाओस्‌।+

  • युहन्‍ना ६:४०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४० किनकि मेरो बुबाको इच्छा यही छ कि जसले छोरालाई स्वीकार गर्छ र ऊमाथि विश्‍वास गर्छ, उसले अनन्त जीवन पाओस्‌+ र म उसलाई आखिरी समयमा फेरि जीवित पारूँ।”+

  • युहन्‍ना ६:४४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४४ मलाई पठाउनुहुने बुबाले नखिचेसम्म कुनै मानिस मकहाँ आउन सक्दैन+ र म उसलाई आखिरी समयमा फेरि जीवित पार्नेछु।+

  • १ पत्रुस १:३, ४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ हाम्रा प्रभु येसु ख्रिष्टका परमेश्‍वर र बुबाको प्रशंसा होस्‌ किनकि येसु ख्रिष्टलाई मृत्युबाट फेरि जीवित पारेर+ परमेश्‍वरले आफ्नो ठूलो कृपाअनुसार हामीलाई नयाँ जन्म+ दिएर जीवित आशा दिनुभयो+ ४ अनि अविनाशी, विशुद्ध र नगुम्ने उत्तराधिकार दिनुभयो।+ यो उत्तराधिकार तिमीहरूका लागि स्वर्गमा साँचिएको छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने