युहन्ना १३:२७ पवित्र बाइबल नयाँ संसार अनुवाद २७ तिनले रोटीको टुक्रा लिएपछि सैतान तिनीभित्र पस्यो।+ त्यसकारण येसुले तिनलाई भन्नुभयो: “तिमी जे गर्दै छौ, झट्टै सिद्ध्याइहाल।” प्रेषित ५:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ तर पत्रुसले भने: “ए हननिया, जमिन बेचेर आएको रकमबाट केही हिस्सा लुकाएर पवित्र शक्तिलाई+ ढाँट्न+ सैतानले तिमीलाई कसरी सुऱ्यायो? १ तिमोथि १:२० पवित्र बाइबल नयाँ संसार अनुवाद २० हाइमेनियस+ र अलेक्जेन्डर यस्ताहरूमध्ये पर्छन् र मैले तिनीहरूलाई सैतानको हातमा सुम्पिदिएको छु+ ताकि तिनीहरूले अनुशासन पाऊन् र ईश्वरनिन्दा गर्नु हुँदैन भनेर सिकून्।
२७ तिनले रोटीको टुक्रा लिएपछि सैतान तिनीभित्र पस्यो।+ त्यसकारण येसुले तिनलाई भन्नुभयो: “तिमी जे गर्दै छौ, झट्टै सिद्ध्याइहाल।”
३ तर पत्रुसले भने: “ए हननिया, जमिन बेचेर आएको रकमबाट केही हिस्सा लुकाएर पवित्र शक्तिलाई+ ढाँट्न+ सैतानले तिमीलाई कसरी सुऱ्यायो?
२० हाइमेनियस+ र अलेक्जेन्डर यस्ताहरूमध्ये पर्छन् र मैले तिनीहरूलाई सैतानको हातमा सुम्पिदिएको छु+ ताकि तिनीहरूले अनुशासन पाऊन् र ईश्वरनिन्दा गर्नु हुँदैन भनेर सिकून्।