रोमी १५:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ पहिले लेखिएका सबै कुरा हाम्रो शिक्षाका लागि लेखिएका हुन्+ ताकि हाम्रो सहनशीलता+ र धर्मशास्त्रबाट पाइने सान्त्वनाद्वारा हामीले आशा पाऔँ।+
४ पहिले लेखिएका सबै कुरा हाम्रो शिक्षाका लागि लेखिएका हुन्+ ताकि हाम्रो सहनशीलता+ र धर्मशास्त्रबाट पाइने सान्त्वनाद्वारा हामीले आशा पाऔँ।+