प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ कोरिन्थी १०:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ अब तिनीहरूमाथि आइपरेका यी कुराहरू हाम्रो लागि उदाहरण हुन्‌ अनि युगहरूको अन्तमा बाँचिरहेका हामीहरूकै चेतावनीको निम्ति ती लेखिए।+

  • २ तिमोथि ३:१६, १७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ धर्मशास्त्रमा भएका सबै कुरा परमेश्‍वरको प्रेरणाद्वारा लेखिएको हो+ र यो सिकाउन,+ सुधार्न, सच्याउन र परमेश्‍वरको स्तरबमोजिम अनुशासन दिनका लागि+ उपयोगी छ, १७ जसले परमेश्‍वरको जनलाई पूर्णतया योग्य र हरेक असल कामका लागि पूर्ण रूपमा तयार बनाउँछ।

  • २ पत्रुस १:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ त्यसैले हामीसित भएको भविष्यसूचक वचन झन्‌ पक्का भएको छ; (झिसमिसे उज्यालो नभएसम्म अनि बिहानको तारा+ नउदाएसम्म) तिमीहरूले आफ्नो हृदयमा त्यस वचनलाई अँध्यारो ठाउँमा बलिरहेको बत्तीलाई झैँ+ ध्यान दिएर राम्रै गरिरहेका छौ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने