३ मलाई देखाइएको असीम अनुग्रहको आधारमा म त्यहाँ हुने तिमीहरू सबैलाई भन्छु, आफूलाई जति ठान्नु आवश्यक छ, त्योभन्दा बढ्ता नठान+ बरु परमेश्वरले हरेकलाई जुन नापले विश्वास दिनुभएको छ,* त्यसबमोजिम ठान+ ताकि तिमीहरूले सुझबुझ चलाउन सक।
२ त्यसैले निरीक्षकलाई कुनै दोष लागेको हुनु हुँदैन, तिनी एकै जना स्त्रीको पति, सन्तुलित आनीबानी भएको, सुझबुझ भएको,*+ व्यवस्थित र अतिथि-सत्कार गर्ने+ हुनुपर्छ अनि तिनीसित सिकाउने योग्यता+ हुनुपर्छ,