लेवी १६:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: “तिम्रो दाइ हारुनलाई पर्दापछाडि+ महापवित्र कोठामा* राखिएको करारको सन्दुकको* ढकनीअगाडि आफूखुसी नआउनू भन+ नत्र त ऊ मर्नेछ+ किनकि म त्यस ढकनीमाथि+ बादलमा देखा पर्छु।+ लेवी १६:३४ पवित्र बाइबल नयाँ संसार अनुवाद ३४ वर्षको एक पटक इस्राएलीहरूको सबै पाप प्रायश्चित गरिदिन+ तिमीले यो नियम सधैँ पालन गर्नू।”+ यहोवा परमेश्वरले मोसालाई आज्ञा गर्नुभएअनुसारै हारुनले गरे।
२ यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: “तिम्रो दाइ हारुनलाई पर्दापछाडि+ महापवित्र कोठामा* राखिएको करारको सन्दुकको* ढकनीअगाडि आफूखुसी नआउनू भन+ नत्र त ऊ मर्नेछ+ किनकि म त्यस ढकनीमाथि+ बादलमा देखा पर्छु।+
३४ वर्षको एक पटक इस्राएलीहरूको सबै पाप प्रायश्चित गरिदिन+ तिमीले यो नियम सधैँ पालन गर्नू।”+ यहोवा परमेश्वरले मोसालाई आज्ञा गर्नुभएअनुसारै हारुनले गरे।