-
उत्पत्ति २२:१, २पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२२ त्यसपछि साँचो परमेश्वरले अब्राहामको परीक्षा लिनुभयो।+ उहाँले तिनलाई “अब्राहाम!” भनेर बोलाउनुभयो। अनि तिनले जवाफ दिए: “हजुर, म यहाँ छु।” २ उहाँले तिनलाई यसो भन्दै आग्रह गर्नुभयो: “तिमीले असाध्यै माया गर्ने तिम्रो एक मात्र छोरा+ इसहाकलाई+ लिएर मोरियाहमा+ जाऊ। अनि म तिमीलाई जुन डाँडा देखाउँछु, त्यहाँ उक्लेर तिनलाई अग्निभेटीको रूपमा चढाऊ।”
-