अय्युब १:२०, २१ पवित्र बाइबल नयाँ संसार अनुवाद २० यो सुनेर अय्युब उठे। तिनले आफ्नो लुगा च्याते र कपाल खौरे। त्यसपछि भुईँमा घोप्टो परेर २१ यसो भने: “आमाको गर्भबाट म नाङ्गै आएँर नाङ्गै फर्केर जानेछु।+ यहोवाले दिनुभयो+ र यहोवाले नै लानुभयो। यहोवाको नामको सधैँ प्रशंसा होस्।”
२० यो सुनेर अय्युब उठे। तिनले आफ्नो लुगा च्याते र कपाल खौरे। त्यसपछि भुईँमा घोप्टो परेर २१ यसो भने: “आमाको गर्भबाट म नाङ्गै आएँर नाङ्गै फर्केर जानेछु।+ यहोवाले दिनुभयो+ र यहोवाले नै लानुभयो। यहोवाको नामको सधैँ प्रशंसा होस्।”