२ दर्शी हानानिका+ छोरा येहु+ राजा यहोसापातलाई भेट्न आए र तिनलाई यसो भने: “के तपाईँले दुष्ट व्यक्तिलाई मदत गर्नु सही हो?+ अनि यहोवा परमेश्वरलाई घृणा गर्ने मानिसलाई प्रेम गर्नु उचित हो?+ त्यसैले यहोवा परमेश्वर तपाईँसित क्रोधित हुनुभएको छ।
१९ तिमीहरू यस संसारका हुँदा हौ त संसारले आफ्नो ठानेर तिमीहरूलाई माया गर्ने थियो। तर तिमीहरू यस संसारका होइनौ;+ मैले तिमीहरूलाई यस संसारबाट रोजेको छु। त्यसैले संसारले तिमीहरूलाई घृणा गर्छ।+
३६ येसुले जवाफ दिनुभयो:+ “मेरो राज्य यस संसारको होइन।+ यदि मेरो राज्य यस संसारको हुँदो हो त म यहुदीहरूको हातमा नपरूँ भनेर मेरा सेवकहरूले लडाइँ गर्ने थिए।+ तर वास्तवमा मेरो राज्य यस संसारको होइन।”