२ कोरिन्थी ४:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ किनकि सङ्कष्ट* क्षणिक र हलुका हुन्छ तर यसले हामीमा यस्तो महिमा पैदा गर्छ, जुन अतुलनीय हुन्छ र सधैँभरि रहन्छ।+ २ तिमोथि ३:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ वास्तवमा ख्रिष्ट येसुको चेलाको नाताले परमेश्वरको भक्ति गर्दै जीवन बिताउन चाहनेहरूजति सबैमाथि खेदो आइपर्नेछ।+
१७ किनकि सङ्कष्ट* क्षणिक र हलुका हुन्छ तर यसले हामीमा यस्तो महिमा पैदा गर्छ, जुन अतुलनीय हुन्छ र सधैँभरि रहन्छ।+
१२ वास्तवमा ख्रिष्ट येसुको चेलाको नाताले परमेश्वरको भक्ति गर्दै जीवन बिताउन चाहनेहरूजति सबैमाथि खेदो आइपर्नेछ।+