रोमी १२:१ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ त्यसैले हे भाइ हो, म तिमीहरूलाई परमेश्वरको करुणाको आधारमा बिन्ती गर्छु, आफ्नो शरीरलाई जीवित, पवित्र+ अनि ग्रहणयोग्य बलिदानको रूपमा परमेश्वरलाई अर्पण गर।+ यसरी तिमीहरूले आफ्नो सोचविचार गर्ने क्षमता चलाएर+ पवित्र सेवा चढाउन सक्नेछौ। हिब्रू १३:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ आओ, हामी येसुद्वारा परमेश्वरलाई सधैँ प्रशंसाको बलिदान+ अर्थात् ओठको फल चढाऔँ।+ परमेश्वरको नाम जनसमक्ष घोषणा गरेर हामी त्यसो गर्छौँ।+
१२ त्यसैले हे भाइ हो, म तिमीहरूलाई परमेश्वरको करुणाको आधारमा बिन्ती गर्छु, आफ्नो शरीरलाई जीवित, पवित्र+ अनि ग्रहणयोग्य बलिदानको रूपमा परमेश्वरलाई अर्पण गर।+ यसरी तिमीहरूले आफ्नो सोचविचार गर्ने क्षमता चलाएर+ पवित्र सेवा चढाउन सक्नेछौ।
१५ आओ, हामी येसुद्वारा परमेश्वरलाई सधैँ प्रशंसाको बलिदान+ अर्थात् ओठको फल चढाऔँ।+ परमेश्वरको नाम जनसमक्ष घोषणा गरेर हामी त्यसो गर्छौँ।+