प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • रोमी ३:२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ येसु ख्रिष्टको रगतमाथिको विश्‍वासद्वारा+ तिनीहरूको पापको प्रायश्‍चित होस्‌* भनेर परमेश्‍वरले उहाँलाई बलिदानको रूपमा चढाउनुभयो।+ आफू न्यायी छु भनी प्रकट गर्न परमेश्‍वरले त्यसो गर्नुभयो किनकि बितेको समयमा तिनीहरूले गरेका पापहरू सहेर उहाँले क्षमा गरिरहनुभएको थियो।

  • हिब्रू २:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ यसैकारण परमेश्‍वरसित सम्बन्धित कुराहरूमा कृपालु र विश्‍वासयोग्य प्रधानपुजारी बन्‍न सकियोस्‌ र यसरी मानिसहरूको पापको लागि प्रायश्‍चितको बलिदान+ चढाउन* सकियोस्‌ भनेर+ उहाँ हरतवरमा आफ्ना “भाइहरू” जस्तै बन्‍नु आवश्‍यक थियो।+

  • हिब्रू ९:२६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ नत्र त उहाँले संसारको प्रारम्भदेखि बारम्बार दुःख भोग्नुपर्ने हुन्थ्यो। तर आफैलाई बलि दिएर पाप हटाउन सकियोस्‌ भनेर उहाँले आफूलाई युगहरूको आखिरी समयमा* सदाको लागि एकै चोटि प्रकट गरिसक्नुभएको छ।+

  • १ युहन्‍ना २:१, २
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ हे मेरा साना केटाकेटी हो, म तिमीहरूलाई यी कुराहरू लेख्दै छु ताकि तिमीहरूले पाप नगर। तर यदि कसैले पाप गरिहाल्यो भने पनि बुबासँग हाम्रो निम्ति एक जना मदतगार* हुनुहुन्छ अर्थात्‌ येसु ख्रिष्ट,+ जो धर्मी हुनुहुन्छ।+ २ अनि हाम्रा पापहरूका लागि उहाँ प्रायश्‍चितको बलिदान+ हुनुहुन्छ,+ भनौँ भने हाम्रो लागि मात्र होइन तर सारा संसारका पापहरूका लागि।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने