प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ५३:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ उसले धेरै पीडा भोग्नुपर्नेछ तर ऊ सन्तुष्ट हुनेछ।

      मेरो असल जन, मेरो सेवकले आफ्नो ज्ञानद्वारा+

      थुप्रै मानिसलाई मदत गर्नेछ; तिनीहरू असल ठहरिनेछन्‌।+

      तिनीहरूको पाप उसैले बोक्नेछ।+

  • २ कोरिन्थी ५:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ अर्थात्‌ यो घोषणा गर्ने सेवा: परमेश्‍वरले ख्रिष्टद्वारा संसारलाई आफूसित मिलाप गराउनुभयो,+ तिनीहरूको अपराधको लेखा लिनुभएन+ र हामीलाई मिलापको वचन सुम्पनुभयो।+

  • १ युहन्‍ना २:१, २
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ हे मेरा साना केटाकेटी हो, म तिमीहरूलाई यी कुराहरू लेख्दै छु ताकि तिमीहरूले पाप नगर। तर यदि कसैले पाप गरिहाल्यो भने पनि बुबासँग हाम्रो निम्ति एक जना मदतगार* हुनुहुन्छ अर्थात्‌ येसु ख्रिष्ट,+ जो धर्मी हुनुहुन्छ।+ २ अनि हाम्रा पापहरूका लागि उहाँ प्रायश्‍चितको बलिदान+ हुनुहुन्छ,+ भनौँ भने हाम्रो लागि मात्र होइन तर सारा संसारका पापहरूका लागि।+

  • १ युहन्‍ना ४:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० प्रेम यसैमा छ कि हामीले परमेश्‍वरलाई प्रेम गरेका होइनौँ बरु उहाँले हामीलाई प्रेम गर्नुभयो र हाम्रा पापहरूको निम्ति प्रायश्‍चितको बलिदानस्वरूप+ उहाँले आफ्नो छोरालाई पठाउनुभयो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने