-
तितस १:१६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ परमेश्वरलाई चिनेका छौँ भनेर तिनीहरू खुलेआम घोषणा गर्छन् तर आफ्ना कामहरूद्वारा भने उहाँलाई इन्कार गर्छन्+ किनकि तिनीहरू घृणित र अनाज्ञाकारी छन् अनि कुनै पनि असल कामको लायक छैनन्।
-
-
१ युहन्ना २:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ यदि कसैले “मैले उहाँलाई चिनेको छु” भन्छ तर उहाँका आज्ञाहरू भने पालन गर्दैन भने ऊ झूटा हो र त्यस मानिसमा सत्य हुँदैन।
-