युहन्ना ५:२४ पवित्र बाइबल नयाँ संसार अनुवाद २४ म तिमीहरूलाई साँचो-साँचो भन्छु, जसले मेरो वचन सुन्छ र मलाई पठाउनुहुनेलाई विश्वास गर्छ, उसले अनन्त जीवन पाउँछ+ अनि उसको न्याय गरिँदैन तर मृत्युलाई पार गरेर ऊ जीवनमा प्रवेश गर्छ।+ रोमी ८:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ किनकि ख्रिष्ट येसुको चेला भएको नाताले तिमीहरूलाई जीवन दिने पवित्र शक्तिको व्यवस्थाले तिमीहरूलाई पाप र मृत्युको व्यवस्थाबाट स्वतन्त्र पारेको छ।+
२४ म तिमीहरूलाई साँचो-साँचो भन्छु, जसले मेरो वचन सुन्छ र मलाई पठाउनुहुनेलाई विश्वास गर्छ, उसले अनन्त जीवन पाउँछ+ अनि उसको न्याय गरिँदैन तर मृत्युलाई पार गरेर ऊ जीवनमा प्रवेश गर्छ।+
२ किनकि ख्रिष्ट येसुको चेला भएको नाताले तिमीहरूलाई जीवन दिने पवित्र शक्तिको व्यवस्थाले तिमीहरूलाई पाप र मृत्युको व्यवस्थाबाट स्वतन्त्र पारेको छ।+