युहन्ना १३:३४ पवित्र बाइबल नयाँ संसार अनुवाद ३४ म तिमीहरूलाई एउटा नयाँ आज्ञा दिँदै छु, तिमीहरू आपसमा प्रेम गर; मैले तिमीहरूलाई प्रेम गरेजस्तै+ तिमीहरूले पनि आपसमा प्रेम गर।+ युहन्ना १५:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ म तिमीहरूलाई यो आज्ञा दिन्छु, जसरी मैले तिमीहरूलाई प्रेम गरेको छु, तिमीहरू पनि आपसमा प्रेम गर।+ १ पत्रुस ४:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ सबैभन्दा महत्त्वपूर्ण कुरा, आपसमा प्रगाढ प्रेम गर+ किनकि प्रेमले असङ्ख्य पापहरू ढाक्छ।+ १ युहन्ना २:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ हे मेरा प्रियहरू हो, म तिमीहरूलाई कुनै नयाँ आज्ञा होइन तर तिमीहरूले सुरुदेखि नै पाएको पुरानै आज्ञा लेख्दै छु।+ यो पुरानो आज्ञा त्यही वचन हो, जुन तिमीहरूले सुनिसकेका छौ।
३४ म तिमीहरूलाई एउटा नयाँ आज्ञा दिँदै छु, तिमीहरू आपसमा प्रेम गर; मैले तिमीहरूलाई प्रेम गरेजस्तै+ तिमीहरूले पनि आपसमा प्रेम गर।+
७ हे मेरा प्रियहरू हो, म तिमीहरूलाई कुनै नयाँ आज्ञा होइन तर तिमीहरूले सुरुदेखि नै पाएको पुरानै आज्ञा लेख्दै छु।+ यो पुरानो आज्ञा त्यही वचन हो, जुन तिमीहरूले सुनिसकेका छौ।