प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती २२:५, ६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ तिनले बेअरका छोरा बालामलाई बोलाउन आफ्ना सन्देशवाहकहरू पठाए।+ बालाम युफ्रेटिस नदीनजिकै आफ्नो जन्मथलो पेथोरमा बस्थे। राजा बालाकले उनलाई यस्तो सन्देश पठाए: “हेर्नुहोस्‌, मिश्रबाट निस्केर आएका मानिसहरूले पूरै पृथ्वी* ढाकिसके।+ यिनीहरू अहिले मेरै अगाडि पाल टाँगेर बसिरहेका छन्‌। ६ यिनीहरू मभन्दा शक्‍तिशाली छन्‌। त्यसैले बिन्ती छ, यहाँ आएर यी मानिसहरूलाई सराप दिनुहोस्‌।+ तपाईँले यिनीहरूलाई सराप दिनुभयो भने सायद म यिनीहरूलाई हराउन सक्छु अनि यहाँबाट खेद्‌न सक्छु। मलाई थाह छ, तपाईँ ज-जसलाई आशिष्‌ दिनुहुन्छ, तिनीहरूलाई आशिष्‌ लाग्छ अनि ज-जसलाई सराप दिनुहुन्छ, तिनीहरूलाई सराप लाग्छ।”

  • यहुदा ११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ यिनीहरूलाई धिक्कार छ किनभने यिनीहरू कयिनको बाटोमा हिँडेका छन्‌,+ इनाम पाउनका लागि बालामको गलत बाटोमा दौडिरहेका छन्‌+ अनि कोरहले जस्तै विद्रोही कुरा गरेर+ नाश भएका छन्‌!+

  • प्रकाश २:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ “‘तथापि तिमीविरुद्ध मसित केही कुरा छ। तिमीमाझ यस्ता मानिसहरू छन्‌, जो बालामको शिक्षाअनुसार चल्छन्‌।+ इस्राएलीहरूले मूर्तिलाई बलि चढाइएका थोकहरू खाऊन्‌ र अवैध यौनसम्बन्ध* राखून्‌ भनेर तिनीहरूको अगाडि ठेस खाने ढुङ्‌गा राख्न तिनै बालामले बालाकलाई+ सिकाएका थिए।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने