प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • रोमी १६:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ अब हे भाइ हो, म तिमीहरूलाई आग्रह गर्छु, तिमीहरूले त्यस्ता मानिसहरूमाथि नजर राख, जसले फूट गराउँछन्‌ र तिमीहरूले सिकेको शिक्षाभन्दा विपरीत कुरा गरेर ठेस पुऱ्‍याउँछन्‌। यिनीहरूबाट टाढै बस+

  • ३ युहन्‍ना ९, १०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ मैले मण्डलीलाई केही लेखेको थिएँ तर तिनीहरूमाझ पहिलो स्थान ओगट्‌न चाहने डियोत्रिफसले+ हामीलाई आदर गर्दैन र हामीले भनेको कुनै पनि कुरा स्विकार्दैन।+ १० त्यसैले म आएँ भने उसले गरिरहेका कामहरूमा सबैको ध्यान खिच्नेछु किनकि ऊ हाम्रो बदनाम गर्न हाम्रो विषयमा दुष्ट कुरा फैलाउँदै हिँड्‌छ।+ त्यतिमा चित्त नबुझाएर उसले भाइहरूलाई आदर र स्वागत-सत्कार गर्न मान्दैन+ अनि जसले गर्न चाहन्छ, तिनीहरूलाई पनि गर्न दिँदैन बरु तिनीहरूलाई मण्डलीबाट निकाल्न खोज्छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने