४ विश्वास नगर्ने ती मानिसहरूमाथि परमेश्वरको प्रतिरूप+ ख्रिष्टसित सम्बन्धित गौरवशाली सुसमाचारको ज्योति नचम्कोस्+ भनेर यस युगको* ईश्वरले+ तिनीहरूको दिमागलाई अन्धो तुल्याइदिएको छ।+
२ तिमीहरू कुनै बेला यस युगको तौरतरिकाअनुसार*+ अनि यस संसारमा हावासरि फैलिएको मनोभावको शासकको+ इच्छाअनुसार चल्थ्यौ, जुन मनोभावले+ अहिले अनाज्ञाकारी सन्तानमा काम गरिरहेको छ।