३यहोवा परमेश्वरले बनाउनुभएका सबै जङ्गली जनावरमध्ये सर्प+ सबैभन्दा चनाखो* थियो। त्यसले स्त्रीलाई भन्यो: “के परमेश्वरले तिमीहरूलाई बगैँचाको कुनै रूखको फल नखानू भनेर साँच्चै भन्नुभएको हो?”+
३ तर सर्पको धुर्त्याइँमा परेर हव्वा बहकिएजस्तै+ तिमीहरूको दिमाग पनि भ्रष्ट भएर ख्रिष्टको हक लाग्ने तिमीहरूको निष्कपटता अनि चोखोपन* खोसिएला कि भन्ने डर मलाई लागेको छ।+