यसैया ५३:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ ऊमाथि अत्याचार गरियो,+ ऊमाथि दुःख आइपऱ्यो तर उसले सबै सह्यो।+उसले आफ्नो मुख खोलेन, ऊ चुपचाप बस्यो।काट्न लगिएको भेडाझैँ उसलाई लगियो।+ऊन कत्रने मानिसको अगाडि भेडा चुपचाप बसेझैँउसले आफ्नो मुख खोलेन, ऊ चुपचाप बस्यो।+ मत्ति २७:५० पवित्र बाइबल नयाँ संसार अनुवाद ५० अनि फेरि ठूलो स्वरले चिच्याएपछि येसुले अन्तिम सास लिनुभयो।+ प्रकाश ५:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ अनि मारिएको जस्तो देखिने एउटा पाठो+ सिंहासनको बीचमा, चार वटा जीवको बीचमा र एल्डरहरूको बीचमा उभिरहेको+ मैले देखेँ। ती पाठोका सात वटा सिङ र सात वटा आँखा थिए। ती आँखाहरूको अर्थ परमेश्वरको सात वटा शक्ति हो,+ जुन सारा पृथ्वीमा पठाइएको छ। प्रकाश ५:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ तिनीहरू चर्को स्वरमा यसो भन्दै थिए: “पाठो, जो मारिनुभएको थियो,+ उहाँ शक्ति, धन, बुद्धि, बल, आदर, महिमा र प्रशंसा पाउन योग्य हुनुहुन्छ।”+
७ ऊमाथि अत्याचार गरियो,+ ऊमाथि दुःख आइपऱ्यो तर उसले सबै सह्यो।+उसले आफ्नो मुख खोलेन, ऊ चुपचाप बस्यो।काट्न लगिएको भेडाझैँ उसलाई लगियो।+ऊन कत्रने मानिसको अगाडि भेडा चुपचाप बसेझैँउसले आफ्नो मुख खोलेन, ऊ चुपचाप बस्यो।+
६ अनि मारिएको जस्तो देखिने एउटा पाठो+ सिंहासनको बीचमा, चार वटा जीवको बीचमा र एल्डरहरूको बीचमा उभिरहेको+ मैले देखेँ। ती पाठोका सात वटा सिङ र सात वटा आँखा थिए। ती आँखाहरूको अर्थ परमेश्वरको सात वटा शक्ति हो,+ जुन सारा पृथ्वीमा पठाइएको छ।
१२ तिनीहरू चर्को स्वरमा यसो भन्दै थिए: “पाठो, जो मारिनुभएको थियो,+ उहाँ शक्ति, धन, बुद्धि, बल, आदर, महिमा र प्रशंसा पाउन योग्य हुनुहुन्छ।”+