व्यवस्था ३२:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ उहाँ चट्टान हुनुहुन्छ, उहाँको काममा कुनै खोट छैन,+उहाँका सबै काम न्यायसङ्गत छन्।+ परमेश्वर विश्वासयोग्य हुनुहुन्छ,+ उहाँ कहिल्यै अन्याय गर्नुहुन्न;+उहाँ सत्य र न्यायी हुनुहुन्छ।+ भजन ११९:१३७ पवित्र बाइबल नयाँ संसार अनुवाद १३७ हे यहोवा, तपाईँ न्यायी हुनुहुन्छ+अनि तपाईँका फैसलाहरू सही छन्।+
४ उहाँ चट्टान हुनुहुन्छ, उहाँको काममा कुनै खोट छैन,+उहाँका सबै काम न्यायसङ्गत छन्।+ परमेश्वर विश्वासयोग्य हुनुहुन्छ,+ उहाँ कहिल्यै अन्याय गर्नुहुन्न;+उहाँ सत्य र न्यायी हुनुहुन्छ।+